राष्ट्रिय जनमोर्चा

यो मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) को वैधानिक मोर्चा हो । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्रबहादुर केसी हुन् । यस पार्टीको चुनाव चिन्ह 'गिलास' हो ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा
वाग्लुङ
निर्वाचन क्षेत्र उम्मेदवार
चित्रबहादुर के.सी. निर्वाचित
उम्मेदवार (क) उम्मेदवार (ख)
- -