नेकपा (एकिकृत समाजवादी)

नेकपा (एकीकृत समाजवादी) एक वर्षअघिमात्र गठन भएको राजनीतिक दल हो । नेकपा एमालेबाट चोइटिएर बनेको यो दलको अध्यक्ष पूर्वप्रधानमन्त्री तथा एमालेका महासचिव समेत भएका माधवकुमार नेपाल हुन् ।

२०७८ भदौ २ गते यो दल विधिवत् स्थापना भएको हो । मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादमा विश्वास गर्ने यो दलको चुनाव चिन्ह ‘गोलाकार भित्र कलम’ रहेको छ ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा